काठमाडौं । नेपाल मामिला डटकमले प्रत्येक शनिवार ‘साहित्य विशेष शनिबार’ सामग्री ल्याउने गरेको छ । ‘साहित्य विशेष शनिबार’को दोस्रो शृङ्खला अन्तर्गत विभिन्न सर्जकहरुसँगको कुराकानी तथा सिर्जनाहरु प्रस्तुत गरिएको छ ।
दोस्रो शृङ्खला अन्तर्गत तयार पारिएका सर्जकसँगको कुराकानी र सिर्जनाहरुः
साहित्यकार अजित रुपाबुङ सँगको ‘कुराकानी’
कवि जुनु दिव्या रानाको कविता ‘औलाहरू’
गजलकार नरेन्द्र संयम खापुङको गजल
कवि राम योञ्जन गाउँलेको कविता ‘म पर्खिरहेछु, सम्झनामै’