April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

यी हुन् पैदल हिँड्नुका फाईदाहरू

5.1K

व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ ।

२. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।

Advertisement

३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।

४. चाडै बुढो हुनबाट बचाउँदछ।

५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।

६.मधुमेहलाई नियन्त्रण गर्दछ ।

७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।

९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१०. मानसिक ताजगी महसुस गराउँदछ ।

११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।

१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।

१३. तनाव कम गर्दछ।

१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।

१५.भेरीकोज भेन हुन दिँदैन ।

१६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।

१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।

१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।

२०. उर्जावान बनाउँदछ ।

२१. दीर्घजीवी बनाउँदछ।

२२.रचनात्मक बनाउँदछ।