१. अवैधानिक
फ्रान्समा मान्छेको अनुहार भएका बाहेकका अन्य गुडिया किनबेच गरिएमा अवैधानिक मानिन्छ ।
२. vowel विनाका शब्दहरु
अँग्रेजी भाषामा भावेलविनाको सबैभन्दा लामा शब्द Rhythm र syzygy हुन् ।
३. मांसाहारी विरुवा
संसारमा ५०० भन्दा बढी प्रजातिका मांसाहारी वनस्पति छन् । तीमध्ये Pitcher Plant र Venus Fly Trap हुन् । भेनस फ्लाइ ट्र्यापले आफ्नो आहारका लागि साना जीवलाई आफ्ना पातले च्याप्ने गर्छन् र १० दिनभित्र खाइस्क्छन् ।
४. ६ इन्च मात्र
रानी एलिजावेथ द्वितीय (Queen Elezabeth) नामक पानीजहाज विश्वकै ठूलो जहाज मानिन्छ । यो जहाज ५ लिटर डिजेल इन्धन बराबर ६ इन्च मात्रै अघि बढ्ने गर्छ ।
५. गिदीमा पानी
मानिसको गिदीमा ८०% पानी हुन्छ ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट