July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

संखुवासभामा एकदिने डेगु रोग सम्बन्धि सचेतनामूलक कार्यक्रम सप्पन्न

1.4K

बिराटनगर । डेंगु रोग सम्बन्धि एकदिने सचेतता मुलक कार्यक्रम सम्पन्न भएको छ ।

खाँदबारी नगरपालिकाको आयोजनामा बुधबार डेंगु रोग सम्बन्धि एकदिने कार्यक्रम सप्पन्न भएको हो ।

संखुवासभा जिल्लाका विभिन्न स्थानहरूमा डेंगु रोग फैलिएको कारण यो रोगबाट बच्नका निमित्त चेतना दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य निरीक्षक तनुजा लामाले जानकारी दिइन् ।

Advertisement

खाँदबारी नगरपालिका -१ स्थित नया बस्तिमा आयोजना गरिएको कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पेम्बाला लामाले प्रशिक्षण दिएका थिए।