March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राख्दै विरोध प्रदर्शन

२०८२ कार्तिक १४

1.2K

काठमाडौं । सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राख्दै नर्सहरूले विरोध प्रदर्शन गरेका छन्।
नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका हुन्।

मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले शुक्रबार अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।  

सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ । 

Advertisement