काठमाडौं। अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
२२औं सत्याग्रह सुरु गरेका केसीको पाँचौं दिनमा स्वास्थ्यमा समस्या आएपछि उनलाई अहिले उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।
केसीले विभिन्न माग राखेर अनशन थालेका छन् ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology