‘शहीदको सपना पूरा गर्छौँ’:मुख्यमन्त्री राई
बिराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश...