April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आहा ! झ्याउ पोखरीको सुन्दरता (फोटो फिचर)

२०७७ फाल्गुन १६

8.6K

इलाम । इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको देउमाइ नगरपालिकाकाे जीतपुरमा अवस्थित झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ ।

पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगानले यस क्षेत्रलाई रमणीय बनाएको छ ।

Advertisement