शालिक अनावरण र कविता प्रयोगितासहित बराहक्षेत्रमा २११ औं भानुजयन्ती
बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –३ स्थित भानु चौकमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गर्दै २११ औं भानु जयन्ती मनाइएको छ । बराहक्षेत्र – ३ ले निर्माण गरेको सो शालिकलाई कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र – ४ का वडाअध्यक्ष राजदिप लामाले अनावरण गरेका हुन् । सोही अवसरमा विद्यार्थीहरूबिच खुला कविताको आयोजना समेत गरिएको थियो । सो प्रतियोगितामा...