सवारी दुर्घटनाबाट एकजनाको मृत्यु
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन् । हिजो साँझ प्रदेश ०३–००१क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा...