नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता, ३ बुँदे सहमति
इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लागि आगामी चैत पहिलो साता हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् । शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमतिपत्रमा नेपाल प्रेस युनियनका तर्फबाट निर्वाचन समन्वय समितिका संयोजक विप्लव भट्टराई र सदस्यहरु...