इटहरीमा जग्गा प्लटिङमा कडाइ
इटहरी। इटहरी क्षेत्रमा जग्गा व्यापारीहरूले मनपरी प्लटिङ गरिरहेको भन्दै इटहरी उपमहानगरपालिकाले त्यसलाई कडाइ गर्ने भएको छ । जथाभावी जग्गा खण्डीकरण भइरहेको भन्दै त्यसलाई रोक्न वडा–वडामा उपमहानगरपालिकाले निर्देशन जारी गरेको छ । अव्यवस्थित प्लटिङ रोक्ने भन्दै सरकारले तीन वर्षयता देशैभरि कित्ताकाटको काम रोकिए पनि विभिन्न बहानामा जग्गा खण्डीकरण भइरहेको भन्दै इटहरी उपमहानगरपालिकाले जग्गा प्लटिङमा कडाइ गर्ने...