अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १४ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भारी वर्षापछिको बाढीमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । ४ प्रान्तमा वर्षा र बाढीका कारण १४० आवासीय घरहरू क्षतिग्रस्त हुनुका साथै दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ । टोलो न्युजका अनुसार, विगत तीन दिनमा बाढीका कारण लगभग १४ जनाको मृत्यु भएको हो । एकजना बेपत्ता छन्...