हङकङमा बुद्ध जयन्ती मनाइयो
हङकङ। द नेप्लिज एसोसिएसन हङकङले बौद्ध धार्मिक गुरुहरूको समुपस्थितिमा २५६९औं बुद्ध जयन्ती मनाएको छ। याउ मा तेईस्थित हेनरी जि. ल्योङ कम्युनिटी सेन्टरको भवनमा गरिएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख प्रदीप थापाको अध्यक्षता,हङकङ नेपाली महासङ्घका उपाध्यक्ष नवीन सुहाङको सञ्चालन र याउचि मङ जिल्ला परिषद सदस्य अरुणा गुरुङको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी सोही जिल्ला परिषदका...