March 13, 2025, Thursday
२०८१ चैत्र १
1:37:26 pm

सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्ष पक्राउ

२०८१ कार्तिक १५

705

काठमाडौं । बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको निक्षेप अपचलन गरेको आरोपमा अध्यक्ष भीम कुमारी तामाङलाई प्रहरीले हो ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो । पक्राउ परेकी ३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।

Advertisement