May 10, 2025, Saturday
२०८२ बैशाख २७
1:37:26 pm

रास्वपा संसदीय दलको नेता रबि लामिछाने बन्ने

1.4K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता रबि लामिछाने बन्ने भएका छन् ।आज पार्टी कार्यालय बसुन्धरामा सुरू भएको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई नेता चुन्ने भएको छ।

केहीबेरअघि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले लामिछानेलाई दलको नेता चुन्न निर्देशन दिएको थियो।

आजको संसदीय दलको बैठकमा सरकारमा जाने/नजानेबारे सांसदहरूको धारणा लिइने पनि जनाइएको छ ।

Advertisement