March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बेलारुसबाट राति सीमा पार गर्न खोजिरहेका करिब १०० जना आप्रवासीको समुह पक्राउ

4.6K

वार्सा । बेलारुसबाट राति सीमा पार गर्न खोजिरहेका आप्रवासीको समूहलाई पोलिश सेनाले पक्राउ गरेको छ । करिब १०० जना आप्रवासीहरुको समुहलाई पक्राउ गरेको बिहीबार रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए ।

Advertisement