कविता: म पृथ्वी
–जुनु दिव्या राना खोस म सँग जे छजे–जे छ, हत्याउ सारालछारपछार पार मेरो कोमलतार, मेरो अस्तित्व निमिट्यान्न पार्न सके पारसक्छौ जति सक्दो बदनाम गरकुल्चिएर जलाएरराख पार्न सके पारभोग मेरो देहपोख आफ्ना उद्धेलित वासनाको रापहरूधिक्कार्न सकेको जति धिक्कारमेरो उपस्थितिलाईयद्यपिम अविचलित नै रहनेछु म धर्ती हुँम माटोको अर्को रुप हुँम तिम्रा अतृप्तिकोतृप्ती हुँ अर्को धर्ती बनेरब्रह्माण्ड आफ्नै...