November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

फागुन पहिलो हप्ता विधान सम्मेलन गर्दै माओवादी केन्द्र

1.1K

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

सम्मेलन फागुन १, २ र ३ गते गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

Advertisement