November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

1.5K

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ। पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको र बुधबारको बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने जनाइएको छ।

माओवादी केन्द्रले भदौ, असोज र कात्तिक तीन महिनो ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको थियो। त्यसैमा आधारित भएर प्रदेशले रिपोर्टिङ गरिरहेका हुन्।

Advertisement