November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

1.3K

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक असोज ४ गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।

कांग्रेसले गत साउन १० गते असोज २ गतेका लागि केन्द्रीय समिति बैठक तय गरेको थियो। तर दुई दिन पछि धकेलेर केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषयलगायतमा छलफल हुनेछ ।

Advertisement