November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित

2K

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नुपर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको जनाइएको छ । बैठक असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

सोमबार बसेर स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो ।

Advertisement

केन्द्रीय समिति जारी बैठकमा पदाधिकारीसहित विभिन्न विभागमा पूर्णता दिनका लागि नेतृत्वसँग माग गरिएको छ । केही दिनमै माओवादीले महासचिवसहित विभिन्न पदाधिकारी टुंगो लगाउने पनि बताएको छ ।