November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सहिद गेटको उद्घाटन गर्न प्रचण्ड जाँदै

2.1K

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहिद गेटको उद्घाटन गर्न सिरहा जाँदैछन् । सहिदको सम्झानामा निर्माण गरिएको गेटको उद्घाटन गर्न दाहाल आज सिरहा गएका हुन् ।

१० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा सिरहमा गेटको निमार्ण गरिएको छ ।

Advertisement