February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी

4.4K

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी रीता केसीलाई पछि पार्दै विजयी बनेका हुन् ।

रामचन्द्र पौडेल निकट पाण्डेले ४१२ मत ल्याएर विजयी बनेका हुन् भने प्रतिस्पर्धी रीता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् ।

त्यसैगरी अन्य पदाधिकारीहरू पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका हुन् । सचिवमा गंगा पन्थी र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली र गणेश घिमिरे विजयी भएका छन् ।

Advertisement

अध्यक्षमा चयन भएका लिङ्दमल विभिन्न ठाउँमा छरपस्ट छरिएर रहेका याक्थुङ (लिम्बू) भाषाका स्रष्टाहरूलाई संगठित गरेर सिर्जनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै भाषा, साहित्यको निरन्तर विकास गर्ने उदेश्यले याक्थुङ साप्सक्केन सजुम गठन भएको र भाषा साहित्यलाई श्रम र उत्पादनसँग पनि जोडेर लैजानुपन बताए ।

त्यसैगरी देवदह नगरपालिकाको सभापतिमा रामचन्द्र पौडेल पक्षकै गुणाखर भुर्तेल १०३ मतसहित विजयी बनेका छन् ।

उनी झबिन्द्र पाण्डेलाई ३ मतले हराउदै सभापतिमा विजयी बनेका हुन् र पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादव ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित विजयी बनेका हुन् ।