काठमाडौं । पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ३ करोड क्षति भएको जनाइएको छ ।
प्रहरीका अनुसार आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology