March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

इटहरीको सेन्टर प्लाजामा आगलागी

1.7K

विराटनगर । इटहरीको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैठौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

उक्त तलामा क्यु एफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ ।

pin up pinup

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

Advertisement