March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू पक्राउ

1.4K

काठमाडौं। राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  

Advertisement