April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बालुवाटारमा भएको आगलागी नियन्त्रणमा आयो 

2.3K

भक्तपुर । काठमाडौंको बालुवाटारमा भएको आगलागी नियन्त्रणमा आएको छ । बुधबार बिहान सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको थियो ।

उक्त भवनमा रहेको स्टोरबाट आगो सल्किएकोमा ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement