March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पाँचथरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल नष्ट

1.6K

पाँचथर । पाँचथरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । फिदिम नगरपालिका–९ सिंवा बस्ने लाल बहादुर तुम्रोकको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षती भएको हो ।

मंगलबार बिहान विद्युत सर्ट भई बिहान आगलागी हुँदा घर, काठपात, लत्ताकपडा, लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी लिएका थिए ।

Advertisement