November 19, 2025, Wednesday
२०८२ मंसिर ३
1:37:26 pm

खानेपानीको पाइप फुट्दा बानेश्वर-तीनकुने सडकखण्ड जलमग्न

२०८२ कार्तिक २९

390

काठमाडौं । खानेपानीको पाइप फुट्दा काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्ड जलमग्न भएको छ ।

नयाँ आकाशे पुल निर्माण भइरहेको छेउमा खानेपानीको पाइप फुटेपछि तीनकुने–बानेश्वर सर्भिस लेन पूरै जलमग्न भएको हो ।

उक्त क्षेत्रमा आवागमनमा केही असहजता आएपछि प्रहरी र सम्बन्धित निकायले फुटेको पाइप मर्मत गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

Advertisement