April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

830

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

Advertisement