काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने भएका छन् । बिहीबार प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेको बताइएको छ ।
यस्तै, पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने स्रोतले जनाएको छ । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।




