November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बाँकेमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

4.8K

बाँके– बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका- ६ का ३५ वर्षीय पुरुषको उपचारकाक्रममा आज बिहान ४:१५ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती पुरूषमा यही मंसिर १५ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएको थियो ।

Advertisement