March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

गायिका नेहा कक्कर गर्भवती

4.6K

काठमाडौँ – बलिउड चर्चित गायिका नेहा कक्कर गर्भवती भएको खबर सार्वजनिक भएको छ ।

दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् ।

Advertisement

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’