March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

निया शर्माको समुद्री किनारमा बोल्ड अवतार [फोटोफिचर]

5.6K

भारतीय अभिनेत्रि निया शर्मा आफ्ना तस्वीरका कारण चर्चामा रहन्छिन् ।

निया शर्मा यतिबेला गोवामा भ्याकेसनमा छिन् । यस दौरान नियाले आफ्ना बोल्ड तस्वीर फ्यानमाझ शेयर गरेकी छिन् ।

ती तस्वीरमा नियाले ब्ल्याक बिकिनीमा समुद्र किनारमा देखिएकी छिन् । समुद्री किनारमा उनले बोल्ड पोज दिएकी छिन् ।

Advertisement

नियाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरिरहन्छिन् । यसअघि उनी एसियाकी तेस्री मोस्ट सेक्सी वुमन घोषित भएकी थिइन् ।