आजदेखि ‘प्रथम सन्दकपुर गोल्डकप’ हुँदै
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको देउरालीमा आज (बुधबार) देखि प्रथम सन्दकपुर गोल्डकप २०७७ सुरु हुँदैछ । देउराली स्पोर्टिङ क्लबको आयोजनामा सुरु हुने गोल्डकपको उद्घाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाई फूटबल क्लबबिच हुनेछ । प्रतियोगितामा इलाम, पाँचथर र झापाका १४ वटा चर्चित क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा बिजेता हुने टिमले १...