प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध
विराटनगर । प्रदेश १ ससदको बैठक आज दोश्रो दिन पनि अवरुद्ध भएको छ । प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको र यो वर्ष सन्चालन गर्ने योजनाहरू सुचारू गर्ने कुराको सुनिश्चितता नभएको भन्दै सदन अवरुद्ध पारेका हुन् । बैठक सुरूहुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह...