प्रेम निङ्लेखुको अध्यक्षतामा किरात याक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलको पाँचौ कार्य समिति चयन
पोर्तुगल । प्रेम निङ्लेखुको अध्यक्षतामा पोर्तुगल किरात याक्थुङ चुम्लुङको शाखाको नयाँ कार्य समिति चयन भएको छ । जुम मार्फत आयोजना गरिएको अधिवेशनबाट निङ्लेखुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । १७ सदस्सीय कार्य समितिको उपाध्यक्षमा खगेन्द्र लिम्बू, महासचिवमा राजकुमार लिम्बू, सचिवमा वियोग लिम्बू, कोषाध्यक्षमा बाबुराम तुम्बापो चयन हुनुभएको छ । महिला उपाध्यक्ष भने कार्यसमितिको...