नेफिन यूकेले नयाँ नेपाली राजदूत र उपनियोग प्रमुखसित भर्चुअल साक्षात्कार गर्दै
लण्डन – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले बेलायतका लागि नयाँ नेपाली राजदूत लोकदर्शन रेग्मीसंग एक भर्चुअल परिचयात्मक तथा भेटघाटको आयोजना गरेको छ । आगामी मे १५ मा हुने उक्त कार्यक्रममा नेफिन यूकेका पूर्व अध्यक्षहरु, वर्तमान र पूर्व कार्यसमितिहरु, सल्लाहकारहरु र महासंघमा आवद्द दशै वटा सदस्य संगठनका अध्यक्षहरुको उपस्थिति रहने महासंघका महासचिव खुशी लिम्बूले बताए...