बेलायतको स्थानीय निर्वाचनमा नेपालीलाई सफलता उत्साजनक: डा. हेम राज शर्मा
लण्डन । बेलायतमा विहीवार सम्पन्न निर्वाचनमा तीन जना गैरआवासीय नेपालीहरुले प्राप्त गरेको सफलतालाई गैर-आवासीय नेपाली संघले नेपालीको गर्वको विषय भएको जनाएको छ । बेलायतमा बिहीवार सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, अल्डरशटका वार्डहरुबाट जीव बेलवासे र नेम थापा काउन्सिलर पदमा निर्वाचित पछि संघका महासचिव डा. हेम राज शर्माले एक शुभकामना व्यक्त गर्दै...