April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाम पुगेर मुख्यमन्त्री राईले भने- नेकपा फुट्नका लागि बनेको पार्टी होइन

1.9K

इलाम- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् ।

इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै पार्टी फुट्न नदिने दृढता पनि व्यक्त गरे ।

Advertisement

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले पछिल्लो तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको पनि दाबी गरे ।

‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम रोकिएको छैन ।