November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ललिता निवास जग्गा प्रकरण: यस्तो छ प्रतिवादीहरूको सूची

2.3K

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर गरेको छ। सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो ।

प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदी, दोस्रोमा माधवी सुवेदी, तेस्रोमा शोभाकान्त ढकाल, चौथोमा कृष्ण बहादुर राउत, पाँचौँ स्थानमा शिवजी भट्टराई र अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ ।

अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।

Advertisement