September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

पेट्रोल र डिजलको मूल्यवृद्धि

910

काठमाडौं । पेट्रोल र डिजलको मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमको मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको जानकारी प्राप्त दिएको छ ।

समायोजनपश्चात पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Advertisement