काठमाडाैं– भारतले अमेजोनिया–१ सहित १९ स्याटालाइट अन्तरिक्षमा पठाएको छ। यसमध्ये १३ अमेरिकाबाट प्रक्षेपण गरिएको हाे।
ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमार्फत् ६ स्याटालाइट आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार राति १० बजेर २४ मिनेटमा प्रक्षेपण गरिएको हो।
एएनआइका अनुसार अमेजन–१ को वजन ७६३ किलोग्राम छ। यसले अमेजन क्षेत्र र ब्राजिलकाे कृषि क्षेत्रलाई सहयोग गर्नेछ।