January 26, 2026, Monday
२०८२ माघ १२
1:37:26 pm

म्याग्दीमा एक युवतीको हत्या

505

म्याग्दीमा धारिलो हतियार प्रहार गरी एक युवतीको हत्या गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा २० वर्षीया पुनमाया विकको हत्या गरिएको हो ।

प्रहरीकाअनुसार गएराति साढे १० बजे घर बाहिर एक्कासि पछाडिबाट प्रहार गरेपछि गम्भीर घाइते बनेकी उनको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

mostbet

प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । विकको हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement