January 24, 2026, Saturday
२०८२ माघ १०
1:37:26 pm

काठमाडौं- १ का कांग्रेसका बागी उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता

705

ललितपुर । काठमाडौं क्षेत्र नम्बर –१ नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । टिकट नपाएपछि बागी उम्मेदवारी उनले उम्मेदवारी फिर्ता गरेका हुन् ।

कांग्रेसबाट काठमाडौं– १ मा प्रबल थापाले उम्मेदवारी दिएका छन् । थापालाई समर्थन गर्दै आचार्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

mostbet

Advertisement