November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंमा ट्राफिक प्रहरीको र्‍याली

650

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंमा र्‍याली निकालेका छन् । दसैँमा सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै ¥याली निकालिएको हो ।

चाडवाडका बेला सडकमा सवारीसाधनको चाप हुने, र सवारीचालक र यात्रुहरूले सतर्कता अपनाउन आवश्यक हुने भन्दै ट्राफिक प्रहरीले यस्तो आग्रह गरेको हो ।

रानीपोखरीदेखि सुरु भएको ¥याली सिंहदबार पुगेर अन्त्य भएको ¥यालीमा सहभागीले ट्राफिक सचेतनासम्बन्धी प्ले–कार्डहरू बोकेका थिए ।

Advertisement

सवारी चलाउँदा प्रतिष्पर्धाको सोच नराख्न, लापरवाहीका साथ नलचाउन, मदिरा सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमहरूको पूर्ण पालना गरेर मात्रै सवारी चलाउन आग्रह गरेको छ ।