विराटनगर । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खसेको छ ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो ।
बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
यसबारे थप विवरण आइसकेको छैन ।




