November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

1.5K

काठमाडौं। अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

२२औं सत्याग्रह सुरु गरेका केसीको पाँचौं दिनमा स्वास्थ्यमा समस्या आएपछि उनलाई अहिले उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।

केसीले विभिन्न माग राखेर अनशन थालेका छन् ।

Advertisement