November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

सर्‍यो कांग्रेसको महासमिति बैठक

1.6K

काठमाडौं । पुसमा हुने भनिएको कांग्रेसको महासमिति बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए ।

यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।

Advertisement